आइपिएल क्रिकेट : हैदराबाद र कोलकत्ताबिच फाइनल भिडन्त

चेन्नाईमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हरायो । फाइनलमा हैदराबादले आइतबार कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित सामग्री

आइपिएल क्रिकेट : पञ्जाबद्वारा हैदराबाद ५ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन जोडे भने शिखर धवनले ३९, जोनी […]

विलियम्सनको कप्तानी सामु उपाधि दाबेदार राजस्थानको परिक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा उपाधिको दाबेदार मानिएको राजस्थान रोयल्सले आज सनराइजर्स हैदराबादसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणमा सुरुहुनेछ । राजस्थान यस सिजनमा बलियो र उपाधिको दाबेदार टोली हो । तर सनराइजर्स हैदराबाद केन विलियम्सनको कप्तानीमा उत्कृष्ट सुरुवात सोचमा छ । […]

बैंग्लोरविरुद्ध टस जितेर हैदराबाद बलिङ गर्दै

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को १३औँ सिजनको तेस्रो खेलमा सोमबार आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) र सनराइजर्स हैदरावाद खेलिरहेका छन्। दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रिएका छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः...

आइपिएल क्रिकेट : प्ले अफ समीकरण पूरा, अंक तालिकाको पहिलो नम्बरमा मुम्बई

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ। प्लेअफ समीकरण पूरा भएसँगै अंक तालिकामा मुम्बई इण्डियन्स पहिलो नम्बरमा पुग्न सफल भएको छ। त्यस्तै, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। शीर्ष तीनवटा टिमको समान १८ अंक छ भने हैदराबादको १२ अंक...