एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा उपाधिको दाबेदार मानिएको राजस्थान रोयल्सले आज सनराइजर्स हैदराबादसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणमा सुरुहुनेछ । राजस्थान यस सिजनमा बलियो र उपाधिको दाबेदार टोली हो । तर सनराइजर्स हैदराबाद केन विलियम्सनको कप्तानीमा उत्कृष्ट सुरुवात सोचमा छ । […]