एक खर्बको निर्यातलाई चार गुणा बढाउने लक्ष्य छ : अध्यक्ष अग्रवाल

२१ मंसिर, काठमाडौं । मेक इन नेपालः स्वदेशी अभियानले वार्षिक निर्यात ४ खर्ब पुर्‍याउने नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका छन् । मंगलबार अभियानको आधिकारीक वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै अध्यक्ष अग्रवालले अभियानले एक खर्बको निर्यातलाई बढाएर चार गुणा पुर्‍याउने बताए । ‘यो अभियानले ५ वर्षमा कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिनेछ […]

सम्बन्धित सामग्री

‘मेक इन नेपाल’मा ६२ वटा उद्योग आबद्ध भइसके – अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको बताएका छन् । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका हुन् ।परिसंघको १९औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो,&