२९ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भए । र, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकको छलफलमा सहभागी थिए । प्रचण्ड संसदीय समितिको बैठकमा कम उपस्थित हुने नेतामध्ये पर्छन् । तर उनी विधेयकको विवाद टुंग्याउने योजनाका साथ बुधबारको […]