दोलखा। दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेनाले काम सुरु गरेको छ । वर्षाको कारण क्रमशः बग्दै गएको उक्त ढुङ्गा खस्यो भने खोलिखिम बजारको ७८ भन्दा बढी घर धुरीमा क्षति पुग्न सक्ने नेपाली सेनाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । नेपाली सेनाको तारादल […]