दोहा – नेपाली दूतावास कुवेतको आयोजनामा त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दूतावास परिसरमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परीक्षण गर्नुका साथै बाल दन्त चिकित्सक डा. सुमन्त मिश्राले दाँत तथा मुखको […]