चीन जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले दियो ७ बुँदे लिखित सुझाव

काठमाडौं,२४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणबारे लिखित रुपमा ७ बुँदै सुझाव दिएको छ । आइतबार सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा रास्वपाले प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनले हालै जारी गरेको नयाँ नक्साबारे खुलेर आफ्नो करा राख्न आग्रह गरेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । केही समयअघि चीनले आफ्नो नक्सामा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको चीन भ्रमणः आएन कुनै नयाँ विषय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा अधिकांश विषय पुरानै दोहोरिएर आएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनको संयुक्त वक्तव्यमा नयाँ कुरा समावेश भएको पाइँदैन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरू नयाँ सहमति भएनन् । प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा […] The post प्रधानमन्त्री दाहालको चीन भ्रमणः आएन कुनै नयाँ विषय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीन पुगे प्रधानमन्त्री दाहाल, तस्वीरहरू

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन्। १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत ग

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सरकार

सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ।

प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि...

प्रधानमन्त्री दाहाल सेप्टेम्बरमा चीन भ्रमण जाने

काठमाडौं, १८ असार । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने खुलासा गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत गरेका थिए । भारतलगत्तै दाहाल चीन भ्रमणमा जाने तयारीमा थिए । तर, मिति भने खुलासा भएको थिएन । आज विभागीय मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने […]

भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण...

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन्। प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन्। दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी चीन फिङलाई भेट्न जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन […]

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी […]

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले भन्नुभयो- “नेपालको परराष्ट्र नीति पञ्चशीलको …

नेपाल एक चीन नीतिप्रति दृढ छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ ।  प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो । आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबी समेत गर्नुभयो । प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लि...