चाडपर्वका लागि डीडीसीले घोषणा गर्‍यो २५० रुपैयाँसम्म छुट

२८ असोज, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो । शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ । यो […]

सम्बन्धित सामग्री

सरकारले दियो १९ अर्ब रुपैयाँ कर छुट

काठमाडौं : सरकारले गत आर्थिक वर्षमा विभिन्न किसिमका करदातालाई करिब १९ अर्ब रुपैयाँ कर छुट तथा सुविधा उपलब्ध गराएको छ। अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आव २०७९र८० मा आयकर तथा मूल्य अभिवृद्धि कर गरी १८ अर्ब ८० करोड रुपैयाँ छुट सुविधा दिएको हो। विभागका अनुसार गत आर्थिक वर्षमा आयकरतर्फ १० अर्ब ७२ करोड ८२ लाख रुपैयाँ छुट सहुलियत उपलब्ध गराइएको छ। त्यस्तै मूल्य अृभिवृद्धितर्फ आठ अर्ब सात करोड ५७ लाख रुपियाँ छुट दिएको विभागले जनाएको छ। विभागले प्रारम्भिक विवरण भनेको कर छुटको

आईएमई पेमा पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्नेलाई पाँच सय रुपैयाँ छुट

काठमाण्डाै - आईएमई पे ले पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने भएकाे छ ।  आईएमई पे ले  एअरलाइन्सकाे टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोगमार्फत् फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हाे ।  यस  अफरअन्तर्गत आईएमई पेमार्फत् पहिलो पटक टिकट खरिद  गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ ।  सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी मा...

दशैं सहुलियत पसल : खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ ।

पाकिस्तानमा वार्षिक १२ लाख रुपैयाँ कमाउनेले १०० रुपैयाँ कर तिर्नुपर्ने

इस्लामाबाद : पाकिस्तानमा संघीय सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गरेको छ। आफ्नो बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले अहिले मासिक १ लाख रुपैयाँ अर्थात् वार्षिक १२ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर दाखिला गर्न छुट दिएको बताए।अर्थ विधेयकअनुसार वार्षिक ६ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई अझै पनि पूर्ण रूपमा छुट दिइएको छ भने वार्षिक आम्दानी १२ लाख रुपैयाँसम्म हुनेले भने प्रतिवर्ष १०० रुपैयाँ कर तिर्नुपर्नेछ।अर्थमन्त्रीले आफ्नो भाषणमा कर तहको विवरण सार्वजनिक नगरेको बीबीसीले जना

करमा छुटै छुट

काठमाडौं, जेठ १६ । सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि […]

करमा छुटै छुट

सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि व्यक्तिगत रूपमा ४ लाख र दम्पतीका हकमा ५ लाख रुपैयाँ आम्दानीमा कर लाग्दैनथ्यो। आयकर प्रयोजनका लागि बिमा प्रिमियमवापत घटाउन पाउने सीमालाई ४० हजार पुर्‍

थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

काठमाडौं : काठमाडौंको थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री थालेको छ। चाडपर्व लक्षित खसीबोका बिक्री आजबाट शुरु गरेको हो। पहिलो लटमा दाङ र हेटौंडाबाट ५३२ वटा खसीबोका ल्याएको खाद्यले जनाएको छ। खसीबोकाको मुल्य ६५० रुपैयाँ प्रतिकेजी तोकिएकोमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिँदैछ। यो वर्ष खाद्यले दुई…

दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ ।  कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा  छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ ।यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध