महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ । महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप परिस्कृत बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । कम्युनिष्ट पार्टी स्थापनाको करिब […]
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो...
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठानिक दस्तावेजको लेखन पूरा भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो ।
काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो । पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि […]
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बस्दै छ। बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।बैठकका लागि दुई एजेन्डा तय भएको उनले बताए। आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालु संसद्मा पार्टीको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए।विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले ज
नेकपा एमाले स्थायी कमिटी बैठक भोलि शुक्रवार बस्ने भएको छ ।
शुक्रवार अपराह्न ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने भएको हो ।
बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ ।
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओललीले बोलाएको बैठकमा विधान महाधिवेशनका लागि दस्तावेज सम्बन्धी प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ।
स्थायी कमिटी सकिए लगतै केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। आजको केन्द्रीय कमिटीको बैठकले विधान संशोधनका लागि प्रस्ताव तयार पार्ने…