महाधिवेशनका लागि नेकपा एसका ४ दस्तावेज तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठानिक दस्तावेजको लेखन पूरा भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक […]

सम्बन्धित सामग्री

नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै - Nepal Japan

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज

महाधिवेशनका लागि तयार ४ वटै दस्तावेज ७७ जिल्लामा पठाउँदै नेकपा एस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ । महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप परिस्कृत बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । कम्युनिष्ट पार्टी स्थापनाको करिब […]

नेकपा एसमा महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै महाधिवेशन प्रतिनिधिहरु चुनिएर आउनुपर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको हो । बैठकले दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित गर्नका साथै दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले संचालन गर्ने र सुझाव पठाउने निर्णय पनि गरेको छ […]

चैत १५ देखि समाजवादीको सङ्गठन सुदृढिकरण अभियान

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक तथा विस्तार गरिसक्ने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने निर्णय गरेको बैठकले आसन्न महाधिवशेनमा स

एमाले स्थायी कमिटी आज

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बस्दै छ। बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।बैठकका  लागि दुई एजेन्डा तय भएको उनले बताए। आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालु संसद्मा पार्टीको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए।विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले ज

भोलि एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक भोलि शुक्रवार बस्ने भएको छ । शुक्रवार अपराह्न ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने भएको हो । बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

स्थायी कमिटीका नेतासँग छलफल गर्दै ओली, लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओललीले बोलाएको बैठकमा विधान महाधिवेशनका लागि दस्तावेज सम्बन्धी प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ। स्थायी कमिटी सकिए लगतै केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। आजको केन्द्रीय कमिटीको बैठकले विधान संशोधनका लागि प्रस्ताव तयार पार्ने…