केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले  दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।उसका लागि इर

सम्बन्धित सामग्री

एक दिवसीय दोस्रो खेलमा केन्याविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ । नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो । केन्याले भने ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि […]

केन्याविरुद्ध नेपाल १७ रनले विजयी, एकखेल अघि नै जित्यो सिरिज

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले ४६.३ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएपछि खेल १७ रनले हारेको […]

केन्याविरुद्ध नेपाल विजयी

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।

केन्याविरुद्ध नेपाल चार विकेटले विजयी

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले पराजित गरेको हो ।

केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यका केन्या भ्रमणमा निस्किएको नेपाली टोलीले बिहीबार पाँच विकेटको विजय हासिल गरेको छ । यससँगै नयाँ प्रशिशक्षक मनोज प्रभाकरले विजयी नतिजासहित आफ्नो कार्यकालको सुरुआत गरेका छन् ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि...