केन्याविरुद्ध नेपाल १७ रनले विजयी, एकखेल अघि नै जित्यो सिरिज

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले ४६.३ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएपछि खेल १७ रनले हारेको […]