पूर्व डिएसपी थपलियाले न्यु कालिका ग्रिललाई दिनुपर्ने ६ करोड नदिएर उल्टै धम्क्याउने र मुद्दा हालेको पीडितको आरोप (भिडिओसहित)

काठमाडौं, ६ साउन । न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का सञ्चालक हरिकुमार श्रेष्ठले नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्दप्रसाद थपलियाले कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम नदिएर उल्टै धाकधम्की दिने गरेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले थपलिया सञ्चालक रहेको ग्रामिण कृषि सेवा प्रा. लि. बनाउँदा ६ […]

सम्बन्धित सामग्री

चिट्ठा पर्‍यो भन्दै ६ करोड ठाग्ने थापा पक्राउ :: Pahilopost.com

काठमाडौं: चिठ्ठा पर्यो भन्दै ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ।  ठगी अभियोगमा हरि थापालाई कोटेश्वरबाट पक्राउ गरेको बृतका प्रमुख डिएसपी रवि पौडेलले बताए।  प्रहरी नियन्त्रणमा रहेका थापाले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेको

चिठ्ठा परेको भन्दै ६ करोड ठगी गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट करोडौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चिठ्ठा परेको रकम प्राप्त गर्न भन्दै विभिन्न ब्यक्तिलाई ठगी गरेको अभियोगमा कोटेश्वरबाट हरि थापालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए। पक्राउ परेका थापाले ६ करोड रूपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको…