खाेटाङ : बाक्सिलामा विद्युत् प्राधिकरणको निर्माणाधीन सब–स्टेशनकाे काम अलपत्र

खाेटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी) मा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सब–स्टेशनकाे काम अलपत्र परेको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुइँपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सब–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बुइँपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सब–स्टेशन निर्माणको काम अलपत्र...

सम्बन्धित सामग्री

खाेटाङ : सडकको काम अलपत्र छाडेर हिँड्ने ठेकेदारकाे ग्रेडर मेसिन नियन्त्रणमा

खाेटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने ठेकेदारको ग्रेडर मेसिन नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङबजार सडक अन्तर्गत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बीएनटी जेभीको ग्रेडर नियन्त्रणमा लिएको हो । सडक स्तरोन्नतिको काम अलपत्र पारेर छाडेको केही समयपछि निर्माणस्थलबाट उठाएर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ नेर्पाको भुलभुलेमा पुर्‍याइएको ग्रेडर...

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

खाेटाङ ।  ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण  खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो । सम्झौताअनुसार गत असारमै विद्युतीकरणको […]