काठमाडौँः २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा पुनर्निर्माण लागि आज शिलन्यास गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको शिलन्यास गर्न लागेका हुन्। भूकम्पको ४२ महिनापछि धरहरा निर्माणको औपचारिक काम सुरु हुन लागेको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा निर्माणको कार्य अघि बढेको हो। धरहरा निर्माणका लागि जग खन्ने