एमालेसँग पार्टी एकताको अनुभव गठबन्धनमा काम लाग्यो : प्रचण्ड

२९ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको पार्टी एकताले आफूलाई राम्रो पाठ सिकाएको बताएका छन् । शनिवार गोरखामा आयोजित गठबन्धन दलहरुको अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा बोल्दै एमालेसँगको पार्टी एकताको अनुभव अहिले गठबन्धनमा काम लागेको बताए । ‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो, विकास र समृद्धि भनेर पार्टी एकता पनि गरियो, […]

सम्बन्धित सामग्री

तपाईंहरूको आशीर्वाद लाग्यो भने छिटै देशको नेतृत्व गर्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव देशमा नयाँ अभियान सुरु गर्न नसके अप्ठयरा दिन आउन सक्नेतर्फ संकेत गरेका छन्।  आफूले अध्ययन गरेको कास्कीको अन्नपुर्ण गाँउपालिका १ नाउडाँडा स्थित...

प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो ।  जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतमा व्यस्त रहनुपरेको छ ।&n...

प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध

लन्डन । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । जङ्गलमा आगलागीका सम्भावित घटनालाई दृष्टिगत गरी […]

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।

प्रचण्डको पछि लागेकोमा प्रभु साहलाई अहिले लाज लाग्यो

काठमाडौं, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सदस्य प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । आज पार्टीले चितवनको माडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्ड हिजोको जस्तो नभएको टिप्पणी गरेका हुन् । उनले विगतमा प्रचण्डलाई आफूहरु साथ दिएको सम्झिँदापनि अहिले लाज लाग्ने गरेको सुनाए । उनले […]

सबै आत्महत्या गलतै हुन्छ प्रचण्ड ज्यु, ‘ग्लोरिफाइ’ गर्नु ठीक भएन

“सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथीहरु,” अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्षले बिहीबार यसो भनेको समाचार पढ्दा अचम्म लाग्यो। आजभोलिको त समाचार पनि विश्वास गर्न लायक हुन्नन्। साँच्चै यसो भनेका हुन् कि भनाई बङ्ग्याएर समाचार आएको हो भन्ने पनि शंका लाग्यो। भिडियोमा प्रचण्डकै आवाज सुनेको त यसै भनेका… Continue reading

काँग्रेस प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे । कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्र