पुनर्जन्म लिएर प्रमिला घर फर्किन

जीवन मरणको संघारमा पुगेकी १६ वर्षीया प्रमिला चेपाङ उपचारपश्चात् घर फर्केकी छिन् । गत चैत २४ गते उनलाई घरबाट उद्धार गरी कान्तिबाल अस्पताल महाराजगञ्ज लगिएको थियो । उनलाई सुुरुमा कुपोषण जस्तो देखिए पनि क्षयरोग भएको अस्पतालले बतायो । कान्ति बाल अस्पतालले २० दिनसम्म उपचार गरेर एक वर्ष क्षयरोग (टिभी) को औषधि खान सिफारिस गरेको छ […]