इराकमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी – इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले निन्दा गरेको हो। सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरू २३ जना घाइते भएका थिए। ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले […]

सम्बन्धित सामग्री

प्रदेश सांसदको हिंसात्मक अभिव्यक्ति : दण्डकाे सट्टा मिलापत्रकाे प्रयास

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूको नामै लिएर कोशी प्रदेशसभा सांसद खजेनसिंह हाङ्गामले हिंसात्मक चेतावनी दिए ।

फ्रान्सेली राष्ट्रपतिद्वारा हिंसात्मक घटनाको निन्दा

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकमा जारी हिंसात्मक घटनाको निन्दा गरेका छन् । राष्ट्रपति म्याक्रोले बिहीबार एक जना किशोरको हत्या भएको घटनाको निन्दा गरेका हुन् । “पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू… संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिले भने । राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा बसेको बैठकमा भने “यी […]

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ । मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका […]

हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

बगदाद- इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ । सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको […]

इराकको रिसोर्टमा हिंसात्मक हमला, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले निन्दा गरेको छ ।सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ । इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ ।सो मिसनले प्रक

तालिवानीले हिंसात्मक गतिविधि बढाएको राष्ट्रसंघको आरोप

एजेन्सी । संयुक्त राज्य अमेरिकाले तालिवानीले अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाएको आरोप लगाएको छ । सत्ता कब्जा गरेसँगै पछिल्ला केही दिनयता अफगानिस्तानमा तालिवानीले हिंसात्मक गतिविधि तीव्र पारेर सर्वसाधारणलाई त्रसित पारेको राष्ट्रसंघको आरोप छ । तलिवानी ज्यादतिको विरोधमा हालै भएका प्रदर्शनहरुमा पनि चार जनाको हत्या भएको थियो । गत अगस्ट १५ मा काबुललाई विद्रोहीले नियन्त्रणमा लिएसँगै महिलाहरुले […]

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन र लुटपाट, ७२ जनाको मृत्यु

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।  पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको बिबिसीले जनाएको छ।सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्। उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन रोक्‍न सेना परिचालन

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ

अब नेपालमा हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभएको छ । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभयो । उहाँले आज (शुक्रवार) नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता 'फोर्स ल्याण्डिङ' वा 'क्र्य...

म्यानमारमा हिंसात्मक दमनविरुद्ध नागरिक अभियन्ताको प्रदर्शन

म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।