काठमाडौंभित्र सत्ता र शक्तिको आडमा नक्सा विपरीत आम सर्वसाधारणलाई सकस पार्ने गरी निर्माण भएका अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमको सर्वत्र स्वागत भैरहेको छ । राजनीतिक तहबाट केही व्यक्तिले मात्र बालेनको कदमको स्वागत गर्दै अरु मौन बसेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले बालेनको कदमको स्वागत र समर्थन गर्नुभएको छ । राजा ज्ञानेन्द्रले …