सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले ११ जिल्लाका संचारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं ९ बाहिनी अड्डा सिन्धुलीको आयोजनामा याे कार्यक्रम संचालन भएकाे हाे । यहि वैशाख २५ गतेबाट संचालन भएर वैशाख २८ गते सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा रहेको सेनाको युद्धकला संग्राहलयको अवलोकन भ्रमण गराई महोत्तरीकाे बर्दिबासमा […]
काठमाडौं : सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ।
कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै अनुमति विना इन्टरनेट सेवा संचालन गर्न नपाइने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै उल्लेख गरेको छ, “अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउनेजस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।”
सरकारले ‘पढ्दैः कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।...
गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ। ६ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्टसम्म पुग्ने गरी जिपलाईन तयार गरिएको छ।...
काठमाडौं, २२ साउन । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा आउटलेट संचालन गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट संचालन गरेको हो । कम्पनीले सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट संचालन गरेको बताइएको […]