जापानमा गैरआवासीय विदेशीलाई फेरि प्रवेश निषेध

एजेन्सी । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ ।  कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।   बुधबार प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ । पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना ग

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा २३ जना प्रवेश

सिमकोट – नेकपा माओवादी केन्द्रमा २३ जना प्रवेश गरेका छन्। उनीहरू सबै सवतन्त्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्र नयाँ युुवा स्वतन्त्रबाट पार्टीमा प्रवेश गरेको जनाएको छ। पार्टी प्रवेश गर्नेलाई केन्द्रले एक कार्यक्रम आयोजना गरी खादा लगाएर स्वागत गरेको थियो। त्यसमा २२ जना सिमकोट गाउँपालिका र एक जना सर्केगार्ड गाउँपालिकाका युवा छन्। प्रवेश गर्ने […]

पूर्वमन्त्री अरगरिया एमालेमा प्रवेश गर्ने

जनकपुरधाम : पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन्। नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा  राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ।अरगरियाले भने, 'धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको...

मनसुन चार प्रदेशमा प्रवेश

काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी […]

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

म पनि प्रवेश गर्ने !

बिहानै रेडियोले हाँडीगाउँका ५०० कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण गर्‍यो । घरको मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहुदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै परे । ओहो ! अस्ति मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका ३०० कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले । वीरकाजीले […]

शिव र भुवन राप्रपा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको छ । ‘उहाँहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको छ र जतिसक्दो चाँडो उहाँहरु प्रवेश गर्नुहुन्छ,’ शाहीले अनलाइनखबरसँग भने । पार्टी प्रवेश गराउने जिम्मा […]

एमालेमा प्रवेश गर्ने भनेर प्रचार गरेका नेता सिंह अन्ततः जसपा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेकपा एमाले प्रवेश गर्ने भनी समाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएका वीरगन्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।...

वात्सल्य ५ औं वर्षमा प्रवेश

१४ भदौ, काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ ५औं वर्षमा प्रवेश गरेको छ । ५ औं वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले प्रजनन् जाँचका लागि आउने दम्पतिलाई नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था मिलएको छ । सोमबारदेखि ५ औं वर्षमा प्रवेश गरेको वात्सल्यले यो सेवा भाद्र मसान्तसम्म निःशुल्क दिने जनाएको छ । लामो समयदेखि सन्तान प्राप्त […]

दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड !

दोहा– नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ। मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ। यी हुन् दुवई प्रवेश गर्ने […]