दैनिक चिसो बढ्दै, आज कहाँको मौसम कस्तो?

काठमाडौं, पुस २ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रदेश नं १ को भू-भागमा आंशिक […]

सम्बन्धित सामग्री

हुस्सु र कुहिरोसँगै मौसम बदलीका कारण अधिकतम तापक्रम पनि घट्दै, चिसो झन् बढ्दै

काठमाण्डाै – प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज शुक्रवार हल्का पानी पर्ने अनुमान गरिएको छ । हिमाली जिल्लामा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । देशभर अधिकतम र न्यूनतम तापक्रम घटिरहेकाले चिसो बढ्दै गएको छ । चिसो हावा र बाक्लो हुस्सु कुहिरोले जाडो अझ बढाएको छ । काठमाण्डौको न्यूनतम तापक्रम केही दिनअघिको भन्दा बढेको छ । तर अधिकतम तापक्रम लगातार घटिरहेको छ । अस्ति १७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठ...

देशभर क्रमिक रुपमा तापक्रम घट्दै, चिसो बढ्यो

काठमाडौँ – विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ। मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम […]

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौंको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा बुधबार न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ती

देशभर चिसो बढ्दै

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।...

देशभर दिनहुँ चिसो बढ्दै‚ तापक्रम थप घट्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा मापन भएको थियो।जुम्ला, जिरी, मनाङ लगायत केही हिमाली जिल्लाको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। आज पनि मौसम सफा रहने भएकाले तापक्रम थप घट्न सक्ने महाशाखाले अनुमान गरेको छ।बुधबार बिहान देशका अधिकांश पहाडी भेगको मौसम आंशिकदेख

देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ । आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कु

देशभर चिसो बढ्यो‚ काठमाडौंमा यस वर्षको कम तापक्रम

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। मंगलबार बिहान देशका अधिकांश स्थानको मौसम बदली भएको छ। काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा हुस्सु लागेको महाशखाले जनाएको छ।अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको असरको कारण मंगलबार दिनभर आकाश धुम्म हुने मौसमविद् पौडेलले जानकारी दिए

काठमाडौंमा यस वर्षकै चिसो, तापक्रम ७.१ डिग्री सेल्सियसमा झर्‍यो

१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले अनलाइनखबरसँग भनिन्, ‘मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ […]

देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।ह

देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली

काठमाण्डाै - देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।   हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेक...