भारत: उडिरहेकाे विमानमा आगलागी

यसैबीच, स्पाइसजेटका अधिकारीहरूले चरा ठोक्किएर विमानको एउटा इन्जिनमा आगो लागेको बताएका छन्। 'जुन १९२२ मा, स्पाइसजेट बि७३७ विमानले एसजी ७२३ (पटना -दिल्ली) सञ्चालन गरिरहेको थियो। टेकअफको क्रममा, ककपिट चालक दलले इन्जिनमा चरा ठोक्किएको शंका गरेका थिए।' एयरलाइन...

सम्बन्धित सामग्री

जापानमा विमानमा आगलागी: कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको हो।...

लस एन्जलसबाट फ्रयांकफर्ट उडेको विमानमा ल्यापटपमा आगलागी, शिकागोमा आकस्मिक अवतरण

अमेरिकाको लस एन्जलसबाट जर्मनीको फ्रयांकफर्ट उडेको विमानमा ल्यापटपमा आगलागी भएपछि शिकागोमा आकस्मिक अवतरण गरिएको छ । लुफ्थान्साको विमानले सोमबार राति शिकागोमा आपतकालीन अवतरण गरेपछि दुईजना उडान परिचरहरूलाई धुवाँ निलेका कारण उपचार गरिएको थियो। यात्रुको धेरै तातेको ल्यापटपमा आगो लागेको छ । आकस्मिक अवतरणपछि यात्रुहरूलाई अन्य उडानहरूमा सारिएको थियो । लस एन्जलसबाट उडेको विमानलाई शिकागोको अन्तर्राष्ट्रिय […]

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगलागी

एजेन्सी, ९ असार । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार विमान अवतरण गर्ने क्रममा आगलागी भएको छ । दुर्घटना हुँदा विमानमा १२६ जना थिए । सौभाग्यवश, कुनै मानवीय क्षति भएन, यद्यपि तीन जना सामान्य घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । मिडिया रिपोर्टका अनुसार, साँझ ५.३० बजे (अमेरिकी समय) विमानको ल्यान्डिङ गियर फुटेर […]

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]

पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित

काठमाडौँ- भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् । विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरुमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ […]

पटनाबाट दिल्ली जाँदै गरेकाे विमानमा आगलागी भएपछि आपतकालीन अवतरण

भारतको पटनामा आइतबार एक विमानको आपतकालीन अवतरण गरिएको छ। पटनाबाट दिल्ली जाँदै गरेको विमान आपतकालीन अवतरण गरिएकाे हाे। विमानमा १८५ जना यात्रु थिए। अधिकारीहरुका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने बेलामा इन्जिनमा आगलागी भएको बताइएको छ। त्यसपछि विमान आपतकालीन अवतरण गरिएको हो। विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। विमानको बायाँ पंखामा आगलागी भएको […]

पटनाबाट दिल्ली उडेको विमानमा आकाशमै आगलागी

काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक […]

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, सबै सकुशल

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु […]

चीनमा उड्न लागेको विमानमा आगलागी

काठमाडौं– चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ । ११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ । सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना […]

अमेरिकामा उड्दै गरेको विमानमा आगलागी, चालकले बचाए २३१ यात्रुकाे ज्यान

काठमाण्डाै - अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीकाे खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या ...