ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेलबासे र पर्वतका दिल हादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका मोरङ रंगेली नगरपालिका–२ […] The post ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ग्रीसमा नेपाली अपहरण गरेर काठमाण्डौबाट झन्डै २२ लाख रुपैयाँ फिरौती लिने ४ पक्राउ

काठमाण्डाै – ग्रीसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाण्डौबाट फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख ७५ लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले काठमाण्डौको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाण्डौका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश वेल्बासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो ।सर्बियामा आफूहरूले गरिरहेको काम चित्त नबुझेको भन्दै ग्रीस जान थालेका मोरङको रङ्गेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याल सर्बिया र ग्री...

जनकपुरमा चार वर्षीया बालिका अपहरण, ४ जना पक्राउ, बालिका सकुशल

जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो