काठमाडौंको भोटेबहालमा आगलागी, क्षतिको वितरण आउन बाँकी

 काठमाडौं : काठमाडौंको भोटेबहालमा आगलागी भएको छ। भोटेबहालबाट टेकु जाने बाटोको विद्युतीय सामग्री बिक्री एक पसलमा आगलागी भएको हो। आगलागीको  जानकारी आएसँगै प्रहरी टोली घटना स्थलमा पुगको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्त सन्तोष सिंह राठौरले  बताए।आगलागी नियन्त्रणका लागि  काठमाडौं महानगरपालिकाबाट  दमकल पुगेको प्रहरीले जनाएको  छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम, मंसिर १० । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार अगाडि छन् । निर्वाचन […]

मधेस प्रदेश: प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी

जनकपुरधाम- मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ। अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ। आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार अगाडि छन्। निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमाले र नेपाली […]

मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम – मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । निर्वाचन आयोगले अहिलेसम्म […]

चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ– स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।  गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।  आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी […]

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ […]

काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ । ती स्थानीय तहमा पनि काँग्रेसकै आग्रता रहेको छ । विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगल

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।     सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष

केही स्थानबाट मनोनयनको विवरण आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन, २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको र केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ । मधेस प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी […]

नेपालको राम्रो क्षण आउन बाँकी छ : सन्दीप लामिछाने

९ फागुन, काठमाडौं । क्यानडालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को सेमिफाइनल पुगेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको सबैभन्दा राम्रो क्षण आउन बाँकी रहेको बताएका छन् । ओमानमा भइरहेको क्वालिफायरको समूह ए मा नेपाल लगातार तीन खेल जितेर शत प्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार भएको खेलमा नेपालले […]