काठमाडौं : राजधानीलगायत मुलुकभर सञ्चालित निजी विद्यालयलाई प्रचलित ऐनकानुनअनुसार नियमन गर्न सरकार असफल रहेको सरकारी अध्ययनले देखाएको छ। अधिकांश निजी विद्यालय आफूखुशी नियम बनाउँदै चल्ने गरेको पाइएको छ।
प्रचलित कानुनविपरीत आफूखुशी निर्णय गर्दै व्यवस्थापन तथा सञ्चालनमा रहेका कारण अभिभावक चर्को शुल्क तिर्न बाध्य भएको अध्...