स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरतर्फ नेपाली कांग्रेस उम्मेदवार हेमा न्यौपानेले २५८६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेबाट उम्मेदवारले १६८४ मत प्राप्त गरेका छन् । ११ वटा वडा […]

सम्बन्धित सामग्री

सुन्तला बेचेर गल्याङका किसानले कमाए डेढ कराेड रुपैयाँ

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

बजारीकरणको जिम्मेवारी लिँदै गल्याङ नगरपालिका

स्याङ्जा।  जिल्लाको गल्याङ नगरपालिका–१ का रमेश बस्याललाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब ३० क्विन्टल आलु र अन्य तरकारी उत्पादन गर्नुहुन्छ । बस्याल जस्तै धेरै किसानलाई अहिले भने उत्पादित सामान बिक्दैन कि भन्ने चिन्ता छैन । गल्याङ नगरपालिकाले किसानले उत्पादन गरेको तरकारी लगायत अन्य […]

डाेजरकाे ठक्करबाट गल्याङ–५ का पूर्ववडाध्यक्ष क्षेत्रीको ज्यान गयो

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।  आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डाेजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएकाे प्रहरीले जनाएकाे हाे । अहिले उहाँकाे शव पाेस्टमार्टमका लागि वालिङकाे गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ ।  क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष...

गल्याङ–सेतीवेणी सडक अवरुद्ध

स्याङ्जा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ सेतीवेणी सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको भित्री सडकखण्ड अन्तर्गत गल्याङ नगरपालिका–७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर सडक खसेको छ । सडक छेउको भाग चिरा परेर रहेकोले अझै पहिरो जानसक्ने स्थानीयले बताएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयलाई बजार आउनजान समेत कठिन […]

स्याङ्जाको गल्याङ नगरपालिका १ मा कांग्रेसको प्यानल विजयी

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।मणिप्रसाद बस्याल १ हजार १२१ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका शंकर मणि बस्यालले ७ सय ८ मत प्राप्त गरेका छन्।यस्तै खुला सदस्यमा कांग्रेसकै ओमप्रकाश श्रेष्ठ, विक्रम पाण्डे, महिला सदस्यमा डोलमाया बस्याल र दलित महिला सदस्यमा पम्फा नेपाली विजयी भएका छन्।

गल्याङ नगरपालिकामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो । अधिकारीले निधन भएका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिएको पनि जानकारी दिनुभयो । गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख ढालबहादुर […]

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]

पहिरोले स्याङ्जामा घर पुरिँदा एकको मृत्यु, तीन घाइते, केही बेपत्ता

स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी पुलनजिकैको बजारमा पहिरो खसेको छ । पहिरोले सिद्धार्थ राजमार्गछेउमा रहेका होटेल पुरिएका छन् । पुरिएको अवस्थामा रहेका चारजनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरीचौकीका हवल्दार मदन...

मृगौला पीडित होमबहादुर थापालाई नौ लाख सहयोग रकम हस्तान्तरण

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको कुल रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रकम हस्तान्तरण गरिएको हो। नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीअभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि […]

चितुवाको आक्रमणबाट घाइते

चितुवाको आक्रमणमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन्।...