बजारीकरणको जिम्मेवारी लिँदै गल्याङ नगरपालिका

स्याङ्जा।  जिल्लाको गल्याङ नगरपालिका–१ का रमेश बस्याललाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब ३० क्विन्टल आलु र अन्य तरकारी उत्पादन गर्नुहुन्छ । बस्याल जस्तै धेरै किसानलाई अहिले भने उत्पादित सामान बिक्दैन कि भन्ने चिन्ता छैन । गल्याङ नगरपालिकाले किसानले उत्पादन गरेको तरकारी लगायत अन्य […]

सम्बन्धित सामग्री

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।...

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।...

सुन्तला बेचेर गल्याङका किसानले कमाए डेढ कराेड रुपैयाँ

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

बंगुरसँग रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ।...

स्याङ्जाको गल्याङ नगरपालिका १ मा कांग्रेसको प्यानल विजयी

पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।मणिप्रसाद बस्याल १ हजार १२१ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका शंकर मणि बस्यालले ७ सय ८ मत प्राप्त गरेका छन्।यस्तै खुला सदस्यमा कांग्रेसकै ओमप्रकाश श्रेष्ठ, विक्रम पाण्डे, महिला सदस्यमा डोलमाया बस्याल र दलित महिला सदस्यमा पम्फा नेपाली विजयी भएका छन्।

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]

वालिङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

वालिङ – स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आइतबार बेलुका जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी […]

पहिरोले स्याङ्जामा घर पुरिँदा एकको मृत्यु, तीन घाइते, केही बेपत्ता

स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी पुलनजिकैको बजारमा पहिरो खसेको छ । पहिरोले सिद्धार्थ राजमार्गछेउमा रहेका होटेल पुरिएका छन् । पुरिएको अवस्थामा रहेका चारजनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरीचौकीका हवल्दार मदन...

मृगौला पीडित होमबहादुर थापालाई नौ लाख सहयोग रकम हस्तान्तरण

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको कुल रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रकम हस्तान्तरण गरिएको हो। नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीअभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि […]

चितुवाको आक्रमणबाट घाइते

चितुवाको आक्रमणमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन्।...