सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई सहयोग

सानिमा बैंक पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत शनिबार पोखरा मानपा–१७, घारीपाटनस्थित हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५ सय जना आँखासम्बन्धी बिरामीहरू एवं हस्पिटलका कर्मचारीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्युरीफिकेसन मेसिन प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

प्रभु बैंकद्वारा कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग

काठमाडौं, ७ साउन । प्रभु बैंकले  काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने भएको छ । सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु […]

मेगा बैंकद्वारा कोभिड डेडिकेटेड हस्पिटललाई आर्थिक सहयोग

काठमाडौं, ४ जेठ । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको अवस्थामा बैंकले सो रकम सहयोग गर्ने जनाएको छ । बैंकको अनुसार सय बेड क्षमताको हस्पिटलका […]