शिलापत्र फलोअप : बञ्चरेडाँडा मानव कंकाल प्रकरण संसदमा प्रवेश

‘मानव कंकाल भेटिएको समाचारमा आएको छ । मसानघाटको त्रास भएको छ ।असुरक्षित महसुस भएको छ ।’

सम्बन्धित सामग्री

फलोअप: बञ्चरेडाँडा मानव कंकाल प्रकरण- प्रशासनले थाल्यो अनुसन्धान

धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडाको ल्यान्डफिल साइटमामा भेटिएको मानव कंकालबारे प्रशासनले अनुसन्धान थालेको छ ।