फलाेअप : बञ्चरेडाँडामा मानव कंकाल पठाउने आईओएमलाई कारबाही गर्न आलटाल, कंकाल फिर्ता ल्याइएन

चार पाँचवटा बाकसमा बञ्चरेडाँडा पुर्‍याइएको कंकाल फोहोरमा पुरिएको छ । हाल फरेन्सिक विभागले उत्खनन् गरेर फिर्ता पठाउन काठमडौं महानगरलाई पत्र पठाएको छ ।

सम्बन्धित सामग्री