काठमाडौं – दसैँ सँधै आउँछ । सबैलाई आउँछ । वर्षमा एक दिन दसैँ आउनु घर परिवारमा ठूलो भेटघाट र जमघटको अवसर आउनु हो । तर, जसरी दसैँ आउँछ, त्यसरी जान्छ । मनका पीडा र बाटोका दुःखहरु भने एकनाससँग जाँदैनन् । आम नेपालीका लागि दसैँको पीडा पनि एक पथ्थर बराबर छ । दसैँ मान्न राजधानी काठमाडौँबाट […]