साउन २८, काठमाण्डौ । २००३ सालदेखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकौँ चरण पार गरिसकेको छ, नेपाली कांग्रेसले । २००३ सालको मजदुर आन्दोलनदेखी २०६२–६३ को जनआन्दोलन, संघीय गणतन्त्र नेपालको संविधान जारीदेखी कार्यान्वयनसम्ममा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस आन्तरिक राजनीतिक जिवनमा भने गुटको किचलो र अन्तरकलहमा फस्दै आएको छ । २००३ सालमा विराटनगरमा […]