नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै […]