राजु गुरुङ उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज नगर्न अल्पकलीन अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश विश्वम्भर श्रेष्ठले आज त्यसमाथि...

सम्बन्धित सामग्री

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशसँगै गुरुङले अब चुनाव लड्न नपाउने भएका छन् । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेदवारी नरहनेगरी शुक्रबार आदेश गरेको हो । […]

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज  गरेको छ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज  सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन