वैशाख २२ भित्रै प्रदेश १ को नाम र राजधानी, प्रदेशसभाद्वारा प्रस्ताव आह्‍वान

विराटनगर । प्रदेश १ को नाम र राजधानी तोक्ने बाटो खुलेको छ । प्रदेश संसदको जारी तेस्रो अधिवेशनमा आइतबारको बैठकमा

सम्बन्धित सामग्री

प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम

प्रदेश १ : प्रदेशको नाम जुराउन काँग्रेस र एमालेबीच सहमति

विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लग

प्रदेश १ को नाम र राजधानी दर्ता गर्ने समयावधि थप, प्रदेशसभा बैठक स्थगित

विराटनगर : प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रदेशसभामा प्रस्ताव गर्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ।  विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्म बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार का...

प्रदेश १ को नाम र राजधानी तोक्ने तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन्। मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमबार पहिलोपटक प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानी तोक्ने तयारी भइरहेको बताए।