विराटनगर । कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा राखिएको पटके राजश्व संकलन केन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीमा आर्थिक वर्ष सुरू भएलगत्तै स्थापना गरिएको हो । प्रदेशको बजेटमार्फत यो कार्यालय […]