काठमाडाैं । नेपालकाे लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले भदाै ५ देखि ८ गतेसम्मका लागि आन्दानगर स्थित टोयोटा शोरुममा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गरेको छ । बडा दशैँ २०७९ लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज तथा अन्य उपहारहरु समेत पाउने युटिएसका मार्केटिंग अफिसर रितेश उपाध्यायले बताए […]