लन्डनमा भोक हड्तालमा रहेका भुपू गोर्खामाथि प्रहरी हस्तक्षेप

गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व  गोर्खामाथि बेलायती प्रहरीले  हस्तक्षेप गरेको छ ।  १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ ।  समान अधिकारको मागसहित आन्...

सम्बन्धित सामग्री

लन्डनमा भोक हड्तालमा रहेका भुपू गोर्खामाथि प्रहरी हस्तक्षेप

गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल चौथो दिनको भोक हड्ताल गरिरहेका भूतपूर्व  गोर्खामाथि बेलायती प्रहरीले  हस्तक्षेप गरेको छ ।  १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा रहेका गोर्खाहरुमाथि हस्तक्षेप गर्दै प्रहरीले त्रिपाल हटाएको छ ।  समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता  गत शनिबारदेखि आमरण अनसनमा बसेका थिए ।  मंगलबार बिहान अनसनस्थल पु