प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

सम्बन्धित सामग्री

प्रेस युनियनको महाधिवेशन आज, प्रधानमन्त्री देउवाले उद्‌घाटन गर्ने

काठमाडाैँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन नवौँ महाधिवेश आज हेटौँडामा सुरू हुँदैछ। महाधिवेशनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। करिव ८ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो। महाधिवेशनमार्फत संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने […]

प्रेस युनियन काठमाडौं शाखामा दुलाल निर्वाचित

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्नाथ दुलाल निर्वाचित भएका छन्