जनकपुरधाम । धनुषा प्रहरीको हिरासतमा भएको मृत्यु प्रकरणमा सरकार र परिवारबीच सहमति भएको छ । घटनाको पाँच दिनपछि मंगलबार सरकार र परिवारबीच दुईबुँदे सहमति भएपछि परिवाले मृतकको शव बुझेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उच्चस्तरीय छानबिन गर्न र मृतकका परिवारलाई राहतका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने गर्ने सहमति भएको...