निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रममा प्रचण्ड, एमाले र राप्रपाका नेता कार्यकर्तालाई स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी छोडेर एमालेमा जानेहरू अवसरवादी र धोकेवाज भएको टिप्पणी गरेका छन् ।  बिहीबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी छोड्नेहरू आफुलाई क्रान्तिकारी भन्ने तर दक्षिणपन्थी पार्टी एमालेमा प्रवेश गरेर आफ्नो चरित्र प्रस्ट्याएको बताए । ‘माओवादी छोड्नेहरू कमसेकम मोहन वैद्य किरणजी वा नारायणमान बिजुक्छेको पार्टीमा गएका भए ठिकै भन्न सकिन्थ्यो तर एमाले गएका छन्’,प्रचण्डले भन

सम्बन्धित सामग्री

गणेशमानको उत्तराधिकारी म हुँ : रवीन्द्र मिश्र

राप्रपाका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् । ‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहा