लागुऔषध र डेढ लाख रुपैयाँसहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

सुर्खेत – प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बुधवार लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो । प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर १३ का २५ वर्षीय बर्ण बास बोहोरा र २८ वर्षीया भीमा तामाङ रहेका छन् । प्रहरीले उनीहरूकाे साथबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसहित ब्राउन सुगर आठ ग्राम ६ सय ७० मिलिग्राम,...

सम्बन्धित सामग्री

डेढ लाख घुसकाण्डमा कर अधिकृतसहित २ जना पक्राउ

धनुषाको आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका सञ्चालक नविनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित रङ्गृेहात पक्राउ परेको छ ।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्ति जारी गर्दै कर अधिकृत ढकाललाई पक्राउ गरिए...