धनुषाको आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका सञ्चालक नविनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित रङ्गृेहात पक्राउ परेको छ ।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्ति जारी गर्दै कर अधिकृत ढकाललाई पक्राउ गरिए...