स्कटल्यान्डमा हुने विश्वकप लिग-२ सिरिज र टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।