सफलताको अर्को सिँढी

नेपाली फुटबल टिमका लागि यो हप्ता ऐतिहासिक बन्यो । पहिलो पटक अफ्रिकी राष्ट्रसँग नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्यो । घरेलु मैदानमा अफ्रिकी राष्ट्र मोरिसससँग नेपालले दुई खेलका मैत्री शृङ्खला मात्र खेलेन, दुवै खेलमा जित हासिल गर्न पनि सफल भयो । नेपालले एक दशकपछि अन्तर्राष्ट्रिय मैत्री खेल जितेकाले यो जितको अझ बढी चर्चा भयो । नेपालले मोरिससलाई दुवै खेलमा १–० ले हरायो । पहिलो खेलमा विमल घर्तीमगर र दोस्रो खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । जितले नेपाली राष्ट्रिय फुटबल टिम सही बाटोमा छ भन्ने प्रस्ट हुन्छ । यसको श्रेय कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई सबभन्दा बढी दिनुपर्छ ।

सम्बन्धित सामग्री

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

गण्डकी– तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय […]

डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका १६ सिँढी तोडफोड

डाेल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।नचिनेको समूहले मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड गरेको हो । विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताउनुभयो ।सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँको भनाई छ । यसअघि पनि यो मन्दि...

हातले टेकेर ७५ वटा सिँढी ओर्लिँदै हरिले बनाए कीर्तिमान

२० असार, काठमाडौं । नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धी हासिल गरेको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।  उसका अनुसार यसअघि […]

वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाइयो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन् ।बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको बताएका हुन् । प्रमुख […]

राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रूपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताए। प्रमुख राजनीतिक दलकै […]

प्रमुख दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाए : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताएका छन्। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्बलिन पुगेको बताए।प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्

दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएको राजेन्द्र लिङ्देनको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन आरोप लगाएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको बताएका हुन् । प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प

मुक्तिनाथ मन्दिर जान सिँढी निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

सिँढी बनेपछि मुक्तिनाथ मन्दिर पुग्न सहज

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

न सिँढी न डोरी बिजुलीको पोलमा चढ्न सकिन्छ ? हेर्नुहोस् रोचक तरकिप ! [भिडियो]

काममा रुचि नहुनेले अनेक बहाना खोज्छन् तर काम गर्ने खोज्नेले थुप्रै तरकिप निकाल्छन् ।  सहज रूपमा बिजुलीको पोलमा चढ्न सिँढीको प्रयोग गरिन्छ । सिँढी नभए डोरीको सहायताले पोलमा चढिन्छ । तर न सिँढी न डोरी बिजुलीको पोल चढेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा चप्पल लगाएर सहजै बिजुलीको पोल चढेको देख्न सकिन्छ । चप्पलमा बाँधिएको छडको टुक्रालाई पोलमा अडिने गरी तरकिप निकालेर बाँधिएको छ, जसले गर्दा सहजै पोलमा चढ्न सकिएको देखिन्छ । हेर्नुहोस् भिडियो – Ye technology India se bahar nahi jani chahiye, dost...