गुल्मी : आर्थिक वर्ष ०७८/७९ मा गुल्मीमा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।कार्यालयका अनुसार ०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा २ जना,जीपमा १ जना र मोटरसाइकलमा १ जना गरी कुल ४ जनाको मृत्यु भयो। तीमध्ये ३ जना पुरुष र १ जना महिला रहेको कार्यालयले जनाएको छ।भदौमा जीप दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ। असोजमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तीमध्ये एउटा जीप र दुईवटा मोटरसाइकल दुर्घटनामा २ जना महिला र २ जना पु