सिरहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्दै मलमूत्र खुवाइयो, गाउँमै मिल्न पीडितलाई दबाब

सिरहाको औरही गाउँपालिका-५ की ५० वर्षीया हीरादेवी साहलाई बोक्सी आरोपमा निर्घात कुटपिट गर्दै मलमूत्र खुवाइएको छ ।

सम्बन्धित सामग्री

बोक्सी आरोपमा घिसार्दै कुटपिट

छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले ।