तिलोत्तमा / रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । मेयरकाे लु१झ ३ सय ६० नम्बरको र उपमेयरकाे ३ सय २६ नम्बरको स्कर्पियो गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको हाे । नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय...