पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान–स्थलबाट बरामद भएको १९ किलोग्राम सुनको अनुसन्धान नसकिँदै माघ १९ गते उसैगरी ९ किलोग्रामभन्दा बढी सुन बरामद भयो। दुवै घटनामा धेरै समानता छ। सुन एउटै बाटोबाट हिँडेको छ। एउटै व्यक्तिले नै बोकेको छ। शरीरमै लुकाएर विमानस्...